३० वर्ष पढाएर रित्तो हात फर्कन्छन् शिक्षक:थापा

शिक्षकहरुको बनभोज कार्यक्रममा बोल्दै नेकपाका नेता थापाले एउटा शिक्षकले ३० वर्ष पढाउँछ र पनि रित्तो हात घर फर्कन्छ। तर, एउटा कार्यकर्ताले पाँच वर्ष राजनीति गर्दा करोडौं कमाउँछ। हाम्रो समस्या यहाँनिर छ। राजनीतिमा आज जुन आकर्षण छ, त्यो निष्ठाको आकर्षण होइन, साधन स्रोत हडप्ने आकर्षण हो। यसले विचलनतिर लैजान्छ।’

शिक्षकहरु उपयोगका साधन होइनन्।शिक्षकहरुको जागरण बिना समाजवादी शिक्षा प्रणाली स्थापित गर्न नसकिने हुन्छ। त्यसका लागि शिक्षकहरुको राजनीतिक जागरण र आन्दोलन जरुरी छ। त्यसैले कम्युनिस्ट पार्टीले शिक्षकहरुलाई राजनीति बाहिर राख्न सक्दैन।’

newskiran.com

newskiran.com

You May Also Like