नेकपा क्रान्तिकारी माओवादीका नेता सिताराम तामाङले नेपालका सत्ताधारी नेताहरु सब डन हुन भनेका छन्।नेपालमा सब नेताहरु डन हुनाले सत्ता चलाउँदा पनि डन बनेर जनताको कुरा नसुनेको हो।यिनीहरुले डन बनेर राष्ट्र नै खत्तम पारिसके।राष्ट्रमा वैदेशिक हस्तक्षेप बढ्नु नेताहरुको डन प्रवृत्तिको दोष हो।
उनले कोरिया त्यति सानो देश त स्वतन्त्र छ भने हाम्रो नेपाल किन स्वतन्त्र हुन सकिरहेका छैन् भनेका छन्।हो त्यही डन बन्नाले जनताको काम नबनेको हो।बुधबार रत्नपार्कमा भएको एक कार्यक्रममा उनले देश चलाउनेहरु डन हुन् भनेर सत्तोसराप गरेका थिए।।नेपालको सत्ता डनहरुको हातमा भएर पनि हामी सधैँ छिमेकी सामु घुडाँ टेक्न बाध्य भइरहेका हौं।