सिमा बचाउन अभियान सुरु

देजमोका अध्यक्ष सिपी गजुरेलले सिमा बचाउन अभियानको प्रारम्भ गरेका छन्।बुधबार रत्नपार्कस्थित शान्तिबाटिकामा भएको सिमा बचाउ कार्यक्रममा उनले अब राष्ट्र जोगाउन सबै नेपाली लाग्नुपर्ने बताएका छन्।कहिले सिमा समस्या कहिले राष्ट्रियता र जनजीविकाको प्रश्नले नेपालमा समस्या चर्किरहेछ।

तस्बीर /न्युज किरण डटकम

आफ्नो मोर्चाले देशव्यापी आन्दोलनको तयारी गरिरहेको पनि उनले बताए।चैत्र चौबिस सम्म आन्दोलनले सफलता पाउने उनले ठोकुवा गरे।कार्यक्रममा असंख्य मानिसहरुको उपस्थिति रहेको थियो।

newskiran.com

newskiran.com

You May Also Like