आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी

नेपाल आयल निगमले विभिन्न पदमा ४८ जना कर्मचारी माग गरेको छ ।

निगमले प्रशासनतर्फको प्रबन्धक ८ तहदेखि तहबिहीन बाउजर अपरेटरसम्मका विभिन्न २२ पदमा ४८ कर्मचारी माग गरेको हो ।
सूचना अनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन पेश गर्न भनिएको छ ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट तोकिए बमोजिमको योग्यता हासिल गरेकाले आवेदन दिन सक्ने छन् । सूचना हेर्नुहोस्

newskiran.com

newskiran.com

You May Also Like