३ नं मा पनि माघ १० मा सार्बजनिक बिदा

३ नम्बर प्रदेशमा माघ १० गते सार्वजनिक बिदा निर्णय भएको छ ।वागमती प्रदेश सकरारले माघ १० गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम लोसार पर्वका अवसरमा प्रदेश सरकारले अग्रिम बिदा स्वीकृति गरेको थियो।

तामाङ् र जनजातीहरुको बाहुल्यता रहेको यस प्रदेशमा प्रदेश सरकारको मन्त्री परिषद्को वैठकले बिदा दिएको जनाएको छ । बिदाको सम्बन्धमा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशन गर्दै बिदा दिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like