इष्टुले गर्यो सरकारी तलब घोषणा

इष्टुले माघको अन्तिम सातासम्म निजी स्कुलमा कार्यरत फाउन्डर बाहेकका शिक्षक कर्मचारीहरुलाई पूर्ण सरकारी सेवा सुविधा दिन माग गरेको छ।

अध्यक्ष होमकुमार थापा र महासचिव भोला चालिसेले माघ २ गते सार्बजनिक गरेको घोषणा पत्रमा उल्लेख गरेका छन्:निजी तथा सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षक कर्मचारीहरुलाई सबै सरकारी सेवा सुविधा सहित सामाजिक

सुरक्षा तुरुन्त कार्यान्वयन गर्न सबै विद्यालयहरुलाई हार्दिक
अपिल गरेको छ।

साथै यही माघ तेस्रो हप्ता भित्र नगरेमा संघर्ष सहित बन्द हडताल सम्मको कार्यक्रम पनि गरिने अध्यक्ष होम कुमार थापाले न्युजकिरण डटकमलाई जानकारी दिएका छन्।

newskiran.com

newskiran.com

You May Also Like