नेपाल दर्शन-२०२० को पर्यटन मन्त्रीद्वारा उद्घाटन

हार्दिक निमन्त्रणा ।

राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालद्धारा नेपाल भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन तथा प्रचार प्रसारमा टेवा पुर्याउने उदेश्यले प्रकाशन गरिएको“ नेपाल दर्शन २०२०” नामक फोटो

पुस्तक विमोचन तथा पुरस्कार वितरण कार्यक्रम संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री माननीय योगेश भट्टराई ज्यूको प्रमुख आतिथ्यमा निम्न स्थान र मितिमा हुन गइरहेकोले उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम

“नेपाल दर्शन २०२०” नामक फोटो पुस्तक विमोचन
मितिः २०७६ साल माघ ६ गते सोमवार
स्थान : नेपाल पर्यटन वोर्ड भृकुटीमण्डप ,काठमाडौं
समय :२:३० वजे
Nepal Darshan Photo Book 2020

newskiran.com

newskiran.com

You May Also Like