कालिन्चोक भगवतीमा हिमपात

शुक्रबार दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक र त्यस वरिपरि हिमपात भएको छ ।बिहानदेखि सो क्षेत्रमा वर्षा र हिमपात भएको थियो।

मन्दिर दर्शनका लागि र हिउँ खेल्न गएका पर्यटकहरुले कालिञ्चोकको कुरी बजार र दोलखा
सदरमुकाम चरिकोटका होटलहरु भरिभराउ भएको थियो ।

शुक्रबार साँझ कुरी बजारमा हिमपात भइ रहँदा देखिएको दृष्य निकै सुन्दर देखिन्थ्यो ।विहीवार र शुक्रबार त्यस क्षेत्रमा हिउँ र वर्षा भएको फोटो पर्यटकहरुले आफ्नो फेसबुक वालमा राखेका थिए।

newskiran.com

newskiran.com

You May Also Like