कला र संस्कृतिको रक्षा गरौं भनेर विगतमा यस्तो खालको मूर्ति निर्माण हुन्थ्यो तर आजकल यस्ता रुपका मन्दिर कमै देखिन्छन्।
यो तस्बीर विहार घुमफिर तथा अवलोकनका क्रममा न्युनिकरणका पत्रकारले क्लीक गरेका हुन्।माघे संक्रान्ति को दिन यो क्लिक गरेको हो। तस्बीर हेरेर कमेन्ट गरौँ।