सडक सफा गर्न किन ध्यान दिदैंन् महालक्ष्मी नगरपालिका यो चित्र नगरपलिका नजिकैको हो।पिच गरिएको एक वर्ष नबित्दै सडकको अवस्था दर्दनाक देखिन्छ।सडक किनारमा यसरी माटाहरु थुप्रो देखिन्छन्।तस्बिर हेरेँ र कमेन्ट गरौँ।