महालक्ष्मी नगरपालिका सडक दर्दनाक


सडक सफा गर्न किन ध्यान दिदैंन् महालक्ष्मी नगरपालिका यो चित्र नगरपलिका नजिकैको हो।पिच गरिएको एक वर्ष नबित्दै सडकको अवस्था दर्दनाक देखिन्छ।सडक किनारमा यसरी माटाहरु थुप्रो देखिन्छन्।तस्बिर हेरेँ र कमेन्ट गरौँ।

newskiran.com

newskiran.com

You May Also Like