बैदेशिक रोजगारमा नेपाली जनशक्ति संख्या कति


रोजगारीका सिलसिलामा विदेशिएका नेपाली जनशक्ति खाडी मुलुक साउदीमा करिब चार लाख र कतारमा तीन लाख ५० हजार बढी नेपाली कार्यरत रहेका छन् । यस्तै, यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपालीहरु रहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like