शिलापत्र नेपाली हाँस्यव्यङ्ग्य परम्परातिर

शिलापत्र अनलाइन न्युज प्रायोजक रहेको ने एक कार्यक्रममा हाँस्यव्यङ्ग्य विधाबारे बृहत छलफल भयो। हाँस्यव्यङ्ग्य परम्परा लाई कलाकार बसुन्धरा भुसाल र गाम्नागेले पृष्टभूमि सहित स्पष्ट पारेका थिए।

कलाकारहरु सन्तोष पन्त,गोपाल भुटानी तथा पछिल्लो समयमा चर्चामा रहेका गौतम भाईसमेतको नाम छुटेपनि सिस्नुपानी नेपाल आबद्ध कलाकारको नाम प्रस्तावनामा पढेर सुनाइएको थियो।
नवराज दाहाल प्रस्तोता रहेको सो कार्यक्रममा हाँस्य,वीर र शान्त रस भावबारे बसुन्धरा भुसालले चर्चा गरेकी थिइन्।

newskiran.com

newskiran.com

You May Also Like