इच्छुक भवनको हलुवा वेद सकिंदै

यो चित्रमा कृष्णसेन इच्छुक भवनभित्र रहेको हलुवा वेद पाकेर सकिदै गरेको देखिन्छ।काँचो रहँदा नमिठो हुने तर पाकेपछि ठिकै रहने हलुवा वेदको फाट्टफुट्ट फल अझै रहेको दृश्य शनिबार न्युजकिरण डटकमले क्लिक गरेको हो।इच्छुक भवनको अहिले वैद्य माओवादीका सचिप सिपी गजुरेल सल्लाकार र हिरामणि दुखी अध्यक्ष छन्।

सहिदको सम्झनामा बनाइएको इच्छुक भवनको ग्राउन्डमा रहेको हलुवा वेदको रुख र अम्बाको रुखमा फलेका फल देख्दा लाग्छ अझैं क्रान्ति फल्दै छ वा मर्दैछ।यस हलुवा वेदको संरक्षण गर्नु जरुर छ।

newskiran.com

newskiran.com

You May Also Like