बच्चालाई किन मन पर्छ गुलियो

अधिकांश अभिभावक आफ्नो सन्तानलाई बाल्यकालमा गुलियो खुवाउँछन्। चिया चकलेट लगायत खानेकुरा दिएर दाँत समेत बिगारिदिन्छन् तर त्यसो गर्नु ठिक होइन्।चिया रक्सी लगायत पिय पदार्थले बच्चाको दिमाग असर गर्नुका साथै दिमाग छिटो छिपिन्ने तर्क डाक्टरहरु गर्छन्।

आर्थिक अभाव र उमेर कलिलो भएकाले स्कुल हाल्न कठिनाइ परेका अभिभावकहरु राम्रो शिक्षा र संस्कार आफ्ना नानीबाबुहरुलाई नदिंदा जीवनभर पछुताई रहन्छन्।

newskiran.com

newskiran.com

You May Also Like