कोपिला खेलकुद दिवस् समापन

सानागाउँस्थित कोपिला स्कुलले शनिवार स्कुलको खेलकुद दिवस् समापन गरेको छ।सप्ताहव्यापी खेलकुद संचालन गरिरहेको स्कुलले फाइनलखेल तथा पुरस्कार शनिबार वितरण गरेको छ।भ्यागुता उफ्राई,टोपी खोसाई,टेवल टेनिस,फुटबल,भलिबल,बेलुन नृत्य,चम्चा दौडाई लगायतका खेलहरु स्कुलले खेलाएको थियो।
आफ्नो स्कुलमा पढाइ बाहेकका अतिरिक्त क्रियाकलापमा कहिले फुडस्टल त कहिले खेलकुद अनि संगीतमा विद्यार्थीको प्रतिभा उजागर गर्न खोजिरहेको प्रिन्सीपलले बताए।

पढाइ भन्दा व्यवहारिक ज्ञान,खेलकुद र सीपको माध्यमबाट बालबालिकाको भविष्य उज्जवल हुने हो।विद्यार्थीको रुची छ र क्षमतातर्फ ध्यान दिएर जीविको पार्जनमुखी शिक्षा दिन सफल सानागाउँमा आफ्नो स्कुल रहेको समेत उनी दावा गर्छन्।

newskiran.com

newskiran.com

You May Also Like