प्याजको मूल्य ९सय प्रतिशतले बढेपछि बंगलादेशकी प्रधान मन्त्री शेख हसिनाले प्याज नखाने घोषणा गरेकी छिन्।पहिले ६० रुपैंया टाकामा पाइने प्याज अहिले १६० पुगेपछि उनले प्याज नखाने घोषणा गरेकी हुन्।
नेपालमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० सम्म रहेको कालीमाटी तरकारी बजारका थोक बिक्रेता बताउँछन्।छिमेकी मुलुकले प्याज निर्यातमा हेरफेर गराएपछि प्याजको भाउ ह्वात्त बढेको हो ।
प्याजको मूल्य बढेपनि नेपालमा खासै असर नपर्ने प्याज कृषक बताउँछन्।एक दुमहिना पछि मूल्यमा गिरावट आउँछ।