चक्रपथ सिरक निर्माण स्थल

सडक बिस्तारका लागि भएभरका रुख ढालेर खाली ठाउँ बनाएको चक्रपथ देसीको सिरक निर्माण स्थल बनेको छ।
रुख तथा पोल र बिजुलीका तारहरु यत्रतत्र छरिएका छन्।
दुईजना देसीहरु मज्जाले सिरक बनाइरहेकोले यस स्थललाई
सिरक निर्माण स्थल भन्दा फरक पर्दैन्।

कवाडी सामान उठाएर होस वा यस्तै सिजनेवल काम गरेर होस् देसीहरु नेपालमा राम्रै आम्दानी गर्छन्।दिनमा तिन चारवटा सिरक
बनाएर कमाएको रकमले एकहप्ता खान पुग्ने खान भैयाले बताए।

सटर लिएर सिरक बनाउँदा भाडा महंगो रहेकाले घुमन्ते भएर काम गर्दानै आफुहरुलाई फाइदा भएको न्युजकिरणसँगको अन्तरलापमा भने।

newskiran.com

newskiran.com

You May Also Like