सरकारले यातायातमा महिला अपांग वृद्ध सिट राखेपनि महिला सिट ढोका बाहिर रहेको पाइएको छ।यो तस्बीर नेपालको राजधानी काठमाडौं अवस्थित सेतो पुलमा गुडिरहेको सफा ट्याम्पुमा यात्रा गरिरहेको महिलाको हो।जसलाई न्युजकिरण डटकमले आइतबार क्लीक गरेको हो।
अफिस समयमा जाम त्यस्तै अनि सिटको समस्या नचढी नहुने अनि चालकलाई झनै गाह्रो।सिटफुल भएनी उभिएर खाँदिएर हिड्नु पर्ने बाध्यता प्राय:यातायातमा देखिनु सम्बन्धित निकाएको ध्यान नपुग्नु हो।सुखी नेपाली र समृद्ध नेपालको नारा आजभोलि चलचित्रको गितजस्तै ह्वात्त चल्ने र वाहियात लाग्ने गरेको जनगुनासो बनेको छ।