खुल्ला मञ्च टहरै टहरा

केही वर्ष अघि सम्म खुल्ला रहेको खुल्ला मञ्च यतिखेर सल्ला टहरामा फेरिंदै गएको छ।पुरानो बसपार्कको गाडी पार्किड्· खुल्ला मञ्चमा सरेपछि आधा बसपार्क र आधा भाषण स्थलमा परिणत भएको थियो।अहिले भाषण स्थल लगभग मासिदै गएको छ।

०६२/०६३ को जनआन्दोलनपछि न भाषण चल्छ न भाषणस्थलकै संरक्षण हुन्छ भनेर सर्बसाधरणले गुनासो गर्न थालेका छन्।सडक व्यापारी रमिता थापा भन्छिन्-नेताहरुले खुल्ला मञ्च नै बेचेर खाए;
जस्ताटहरा बनाएर भाडा उठाएर खाइरहेछन् ल हेर्नुस्।

नुवाकोट घर भइ हाल सुन्धारामा कान्छी बदाम बेच्दै गरेका ठुल्दाईले भने कसैले लिजमा चलाएको होला।तर,महानगर पालिकाले प्रदुषण मुक्त सहरी वातावरण बनाउन खुल्ला मञ्च मास्न थालेको हो त भन्नेमाचाहिं गाइँगुइँ हल्ला फैलिन थालेको छ।

newskiran.com

newskiran.com

You May Also Like