ललितपुरमा बाइक चोर समातियो

ललितपुरको हात्तीवन तथा इमाडोलबाट हराएका बाइक र चोर समातिएका छन्।

महानगरिय प्रहरी वृत्त सातदोबाटोले दुई नाबालक ललितपुरको हात्तीबनबाट हराएको बा ५६ ३०८३ नम्बरको स्कुटर, भेल्पामा खडानन्दन चौलागाईको घर अगाडि पार्किङ गरेर राखेको बा ४३ प ३२५६ को स्कूटर र बा ८६ ४ ७३२५ नम्बरको स्कुटर बरामद गरेको हो ।

टीकाथलीबाट चोरी भएको र चोरी गरेको मोटरसाइकलमा हिडीरहेको अवस्थामा प्रदेश ३ ०३–००२–००४ प २६०२ नम्बरको २०० सिसीको पल्सर मोटरसाइकल तामााङकासाथबाट बरामद गरिएको महानगरिय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

newskiran.com

newskiran.com

You May Also Like