मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा सीले सन् २०२० देखी २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने पनि घोषणा गरे ।उनले नेपालले एक चीन नीति प्रति देखाएको अडान प्रसंशा योग्य रहेको बताउँदै सातबुँदे सहयोग प्रतिवद्धतामा पनि हस्ताक्षर गरेका छन्।
नेपालमा कम्युनिष्ट सरकार रहेकाले आफुले सहयोग गर्ने र नेताहरुमा विश्वसनियता भने हुनुपर्ने बताए।उनलाई राष्ट्रपति विद्यादेवी भन्डारीले दुई दिने भ्रमणको निम्तो पठाएकी थिइन्।
आफ्नो देशमा वुद्ध धर्मको प्रचार ज्यादा रहेकाले त्यस्तै पर्यटक धर्मावलम्वी नेपाल घुमेर समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न मद्धत गर्ने सीले भने।विशेषत पर्यटन र सडकक्षेत्रमा चिनले सहयोग पनि बताएका छन्।