इच्छुकको अध्यक्षमा हिरामणि

इच्छुक साँस्कृतिक प्रतिष्ठानको अध्यक्षमा हिरामणि दुःखी चयन भएका छन् ।आइतबार सम्पन्न आठौं प्राज्ञसभाले दुःखीलाई अध्यक्षमा चयन गरेको हो ।

इच्छुक भवनमा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव तथा सौन्दर्य चिन्तक‘चैतन्य’ थिए। सभाले प्रतिष्ठानको सचिवमा मित्रलाल पंज्ञानीलाई चयन गरेको छ भने सदस्यहरुमा प्रा.डा. ताराकान्त पाण्डेय, प्रा.डा.जगदीशचन्द्र भण्डारी, इस्माली, चन्द्रा थानी, रोशन जनकपुरी, गौरी दाहाल, र पञ्चकुमारी परियार चयन गरेको छ ।
प्रतिष्ठानले सुर्खेत,धरान लगायत स्थानमा विशेष अभियान चलाउने निर्णय गरेको सभामा उपस्थित एक सदस्यले बताए।सिपी गजुरेल
प्रतिष्ठानका सल्लाहकार बनेका छन्।

newskiran.com

newskiran.com

You May Also Like