हिमानीको जन्मदिवस्

हिमानी शाहको जन्म १९७६ अक्टोबर १ तारिखका दिन भारतको राजस्थान सिकरमा भएपछि उनी आफ्नो ४४ औं जन्मदिन मनाउँदैछिन् ।

हिमानी सिकरका १२औं राजा विक्रम सिंह तथा आमा विपुला सिंहकी माइली छोरी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको हो । विवाहपछि हिमानीका दुई छोरी र एक छोरा गरी तीन सन्तान छन् ।

newskiran.com

newskiran.com

You May Also Like