केटाकेटी रमाइलोमा पल्किंदा अभिभावकलाई तनाव

जंगल,फिल्महल,फनपार्कहुँदै प्रेमीहरु नदीपुलतिर रमाउन थालेका छन्।यो दृश्य ललितपुर इन्जिनियर कलेज नजिकै रहेको खोलाको हो।

आजकल पढ्न भन्दा घुमफिर र रमाइलोमा पल्केका कलेजका केही केटाकेटी क्लास् बंक गरेर यसरी हिंड्ने गर्छन्।चुरोट,रक्सी र केटीको नशामा हिंड्ने युवा पिढीको समस्याले अभिभावक मारमा पर्नु स्वभाविक हो।तर,करियर बनाउने उमेरमा कुलतमा फसेका व्यक्तिहरुले न आफ्नो भविष्य बनाउँछन् न अरुको बन्न दिन्छन्।

प्राय:टाइट कलेजमा पढ्न नजानुमा चुरोट खान नपाउनु र लवको लागि कक्षा बंक नमिल्नुले पनि हो।अधिकांशका घरपरिवारमा आउनेद्वन्द्वले विद्यार्थीको भविष्य डामाडोल भएको पाइन्छ।कतिपयका बालबच्चाको सपना साकार पार्न बाबुआमा जोगी बन्नु परेको कथाहरु पनि पढ्न पाइन्छ।
अत:बेलैमा घर परिबारको ख्याल गरेर बालबच्चालाई कुलतमा फस्नबाट जोगाउन सम्बन्धित पक्षको ध्यान जानुपर्दछ।

newskiran.com

newskiran.com

You May Also Like