सरकारले संविधान दिवसको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
संविधान जारी भएको दिन असोज ३ गतेको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिइएको हो ।
नेपालमा संविधान जारी भएपछि दशवर्षे जनयुद्ध समाप्त भएको र अहिले समृद्ध नेपाल सुखी नेपालीको नारा सरकारद्धारा देशैभरि घन्काइएको छ ।त्यसैले शुक्रबार अधिराज्यभर सार्वजनिक बिदा दिने गरेको हो ।