जोमसोमको स्याउ कस्ले ढाल्यो?

सरकारले चर्को कर लगाएपछि स्याउखेती गर्ने किसानहरुले रुख ढालेर विरोध गरेका छन्।विभिन्न फेसबुकवालहरुमा देखिने स्याउको दाना सहितको रुखमा कमेन्ट कर्ताहरुले पनि करले किसानहरुलाई अति कर कर गरेको गुनासो राखेका छन्।

यो सरकारले जनतालाई कर लादेको भ्रष्ट्रचार,कमिसनतन्त्त,बलत्कार बढेको छ।अस्तिसम्म दालभात खान नसक्ने मान्छे नेता भएपछि एक्कासी हलिया परिवर्तन भएको देखिन्छ।न जागिर छ न व्यापार कसरी यस्तो सम्भव छ।त्यसैले मन्त्री तथा नेताहरुको सम्पति छानबिन गर्नुपर्छ भन्ने जनगुनासो जोमसोमका किसानहरुको आशय बुझिन्छ।

newskiran.com

newskiran.com

You May Also Like