क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत स्कुटी दुर्घटनामा परि सख्त घाइते भएका छन्।भक्तपुरमा यात्रा गरिरहेका उनलाई अर्को स्कुटरले खुट्टामा ठक्कर दिइ घाइते बनाएको हो।
राउतको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।उनलाई भेट्न सिपी गजुरेल लगायत ने नेताहरु पुगेका थिए।