क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष घाइते

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत स्कुटी दुर्घटनामा परी घाइते भएका छन्।पार्टीले चलाएको देशब्यापी अभियानका क्रममा भक्तपुरमा पुगेका राउत अर्को बाइकले ठक्कर दिएपछि उघाइते भएका हुन्।

उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ भने दायाँ हातको कान्छी औँलाको नड्·गएको छ। नाके डाँडीमा सामान्य चोट रहेको छ।

घटनाघट्नापश्चात
उनको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।राउतलाई भेट्न नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल,हुकुम शाही,जगदीशचन्द्र भन्डारी,सुरेश श्रेष्ट,पत्रकार विष्णु आले लगायत नेताहरु पुगेका थिए।

newskiran.com

newskiran.com

You May Also Like