बलिउडकी नायिका मनिषा कोइराला र ऐश्वर्या राय ९० दशकमा चर्चित नाम मानिन्थे ।सन् १९९४ मा ऐश्वर्याले विश्व सुन्दरीको ताज जितेकी थिइन् ।
हिन्दी ,अग्रेजी , तेलुगु , तामेल , बगांली लगायतका विभिन्न ४० भाषा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।
त्यस्तै मनिषा नेपालकी हिन्दी फिल्मकी अर्की चर्चित नायिका हुन् ।
एक समयमा प्रेमसम्बन्धको कारण उनीहरुको झगडा भएको थियो ।
मुलचंदानीको मनिषासँग प्रेम थियो । ऐश्वर्याको सलमान खान र विवेक ओबरोयभन्दा पहिले राजीव मुलचंदानीसँग अफेयर रहेको हल्ला चलेको थियो ।
तर ऐश्वर्याले यो कुराको झुटो भएको हुन सक्ने बताएकी छन् ।
ऐश्वर्याले एक म्यागाजिनलाई अन्तरवार्तामा दिदै मनिषालाई ठुलो आरोप लगाएकी हुन् ।
उनले भनिन् राजीव र म राम्रो साथी मात्र हौ ,म अहिले उनीहरुको प्रेममा दखल पुयाउन चाहन्न् ।
तर त्यसबेला मनिषा र राजीवको प्रेमसम्बन्ध छुटिसकेको रहेछ ।
त्यसपछि ऐश्वर्याले मनिषा कोइरालालाई हरेक महिना नयाँ पुरुष चाहिन्थ्यो भनेर आरोप लगाएकी थिइन् ।
किनभने उनले मनिषालाई अकैसँग डेटमा भेटेकी थिइन् । भारतीय सञ्चार माध्यमका छापिएको एक समाचारमा मनिषाले राजीवले ऐश्वर्यालाई लेखेका केही चिठी भेटाएकाले यो दुई सम्बन्ध टुटेको जनाएको छ । किनभने उक्त चिठीका अक्षरहरु राजीवकै ह्याण्डराइटिङमा थिए ।